इटलीमा सरकार टिकाउन चुनावी प्रणाली बदल्ने विधेयकमा मतदान, विपक्षीको चर्को आलोचना
विधेयक पारित भएमा इटलीको विद्यमान ‘रोसाटेल्लुम’ चुनावी प्रणालीको ठाउँमा नयाँ प्रणाली लागू हुनेछ। विधेयकलाई सरकारले ‘स्ट्याबिलिकम’ भन्दै आएको छ भने विपक्षीहरूले यसलाई प्रधानमन्त्री मेलोनीको नाम जोडेर ‘मेलोनेल्लुम’ भन्ने गरेका छन्।
