Depository of News

बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर आए अलोका

newsdepo.com · world

बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर अलोका नेपाल आइपुगेका छन् । भिक्षुहरू सम्मिलित टोलीसँग अलोका आज बिहान ९ बजे नेपाल आइपुगेका हुन् । नुवाकोट र रसुवाका आसपासका बाढी प्रभावित क्षेत्रमा उनीहरूले राहत वितरण गर्नेछन् । खाद्यान्न, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीसहित अलोका त्यस क्षेत्रमा पुग्नेछन् । भिक्षु भन्ते पन्नाकरसहितको टोलीसँग पशुप्राणीको सेवामा लामो समयदेखि अविच्छिन्न […]

Read full article →