Depository of News

मस्कको आरोप भारतद्वारा अस्वीकार, स्टारलिंकलाई भेदभाव गरिएको छैन

newsdepo.com · world

काठमाडौं । भारतले टेक अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिइएको भन्ने आरोप अस्वीकार गर्दै दूरसञ्चार सेवासम्बन्धी सरकारी नियम निष्पक्ष र गैरभेदभावपूर्ण रहेको जनाएको छ । मस्कले बुधबार सामाजिक सञ्जाल एक्समा भारतमा स्टारलिङ्कको प्रवेश केही ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन अवरुद्ध गरेको आरोप लगाएका थिए । उनले भारतीय जनतामाथि एकाधिकार कायम राख्न आफूहरूलाई […]

Read full article →