एमाले स्थानीय तहका अधिवेशन कहिले ?
२२ असोज, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा […]
