नेप्से परिसूचकमा २.३१ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५ सय ७४.६५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २७ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य […]
