इमरान खानको रिहाइ माग गर्दै सुरु लङ मार्च पेशावर पुग्दै, सुरक्षा व्यवस्था कडा
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेलमुक्तिको माग गर्दै इस्लामाबादका लागि सुरु भएको लङ मार्च बिहीबार पेशावर शहर पुग्दै छ।