Depository of News

प्रदेश र स्थानीय चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिंदैन : प्रमुख निर्वाचन आयुक्त कार्की

newsdepo.com · world

‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ ।’

Read full article →