पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बासडरमा हिमाल सुनारी
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका कप्तान हिमाल सुनारी मगरलाई स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ। बिहीबार आयोजित कार्यक्रममा पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनी र हिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । मिडल ब्लकर […]
