पुणेमा हुनेछ नानाको अन्तिम संस्कार, राजकीय सम्मानका साथ दिइनेछ अन्तिम बिदाइ
नाना पाटेकरको आकस्मिक निधनले बलिउड शोकमा डुबेको छ । नानाको अन्तिम संस्कार आज साँझ पुणेमा राजकीय सम्मानका साथ गरिनेछ । नानाको निधनले बलिउड स्तब्ध नानाको निधनपछि बलिउड तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्। प्रधानमन्त्री मोदीले व्यक्त गरे दुःख भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै नाना पाटेकरको निधनप्रति दुःख […]
