Depository of News

खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै, स्पेनको बार्सिलोनामा प्रदर्शनी आयोजना

newsdepo.com · world

काठमाडौं । खाद्य उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र नयाँ प्रकारका खाद्य सामग्रीको प्रयोग बढ्दै गएको छ । यिनै प्रविधि र नयाँ उपायबारे जानकारी दिन स्पेनको बार्सिलोनामा खाद्य उद्योगसम्बन्धी ठूलो प्रदर्शनी आयोजना भइरहेको छ । अक्टोबर ६ देखि ८ सम्म आयोजना भइरहेको अलिमेन्टेरिया फुडटेक नामक प्रदर्शनीमा २२ देश तथा क्षेत्रका ३३० भन्दा बढी कम्पनी […]

Read full article →