वडाध्यक्ष केशरमान बिकमाथि कुटपिट आरोपबारे छानबिन गर्न समिति गठन
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरी कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।