नानाको सम्झनामा के लेखिन् रामकुमारी झाँक्रीले ?
त्यसो त रामकुमारी झाँक्री सिनेमावृत्तबाट बाह्र हात टाढा छिन्। मूलधारको राजनीतिमा फन्को लगाइरहने उनलाई सिनेमा र मनोरञ्जनतिर त्यति चासो पनि नहोला । त्यसैले कला, मनोरञ्जनको बारेमा उनले लेख्ने र बोल्ने कुरा अलि दुर्लभ जस्तो हुन्छ । यसपालि भने उनै झाँक्रीले विख्यात बलिउड अभिनेता नाना पाटेकरलाई सम्झिएकी छिन् । नानाको निधनको खबर सर्वत्र फैलिँदै गर्दा उनले […]
