Depository of News

फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

newsdepo.com · world

२२ असोज, काठमाडौं । नेपाली फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधि गरेको वरीयताअनुसार नेपाल एक स्थान खस्किएर १७८औं स्थानमा पुगेको हो । नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा थियो, जतिबेला नेपाल लाओससँग खेलेर पराजित भएको थियो । त्यो राखेपबाट एन्फा निलम्बनमा […]

Read full article →