मक्का सम्झौताको भुमरी : हुथी विरुद्धको मोर्चामा पाकिस्तानको आत्मघाती यात्रा
सैन्य सम्झौताअनुसार साउदी भूभाग र पवित्र स्थलहरूको रक्षाका लागि पाकिस्तानले आफ्ना सैनिकहरू परिचालन गर्न सहमति जनाएको छ, जसले गर्दा पाकिस्तान आफैँ एउटा जटिल भूराजनीतिक र कूटनीतिक भूमरीमा फस्ने जोखिम बढेको छ।
