Depository of News

एल निनो अझ तीव्र बन्दै डिसेम्बरमा उत्कर्षमा पुग्ने, सन् १९५० यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने

newsdepo.com · world

जेनेभा । संयुक्त राष्ट्रसंघले एल निनो मौसमी घटना अझ तीव्र बन्दै आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने जनाएको छ। संयुक्त राष्ट्रसंघको मौसम तथा जलवायु निकायले सन् १९५० यताकै सबैभन्दा शक्तिशाली एल निनोमध्ये एक हुन सक्ने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले बिहीबार सार्वजनिक गरेको मासिक ‘ग्लोबल सिजनल क्लाइमेट अपडेट’मा एल निनो डिसेम्बरमा अनुमान गरिएको उत्कर्षअघि […]

Read full article →