Depository of News

धनञ्जय डी सिल्भाले छाडे श्रीलंकाको टेस्ट कप्तानी

newsdepo.com · world

२२ असोज, काठमाडौं । श्रीलंकाका टेस्ट कप्तान धनञ्जय डी सिल्भाले तत्काल लागू हुने गरी कप्तानीबाट राजीनामा दिएका छन् । ३५ वर्षीय डी सिल्भाले भने खेलाडीका रूपमा भने राष्ट्रिय टोलीका लागि उपलब्ध भइरहने बताएका छन् । डी सिल्भाले श्रीलंका क्रिकेटको छनोट समितिलाई पठाएको पत्रमा आफूले नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन् । […]

Read full article →