‘समावेशी कांग्रेस बनाउने एजेन्डा बोकेर प्रतिस्पर्धामा छु’
पार्टीलाई चुस्त र सक्रिय बनाउने मेरो पहिलो एजेन्डा हो । युवा र नयाँ पुस्ताहरूलाई कांग्रेससँग जोड्न भूमिकासहित नीति केन्द्रित पार्टी बनाउने मेरो एजेन्डा छ ।