Depository of News

पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा फेरबदल, पोन्टिङले खोज्दैछन् तीन नयाँ प्रशिक्षक

newsdepo.com · world

२२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा ठूलो फेरबदल हुने भएको छ । मुख्य प्रशिक्षक रिकी पोन्टिङको टोलीबाट साईराज बहुतुलेसहित अन्य दुई प्रशिक्षकले पनि छाडेपछि फ्रेन्चाइजले कम्तीमा तीन नयाँ प्रशिक्षकको खोजी थालेको छ । फिल्डिङ प्रशिक्षक ब्राड हाडिन र तीव्र बलिङ प्रशिक्षक जेम्स होप्सले पञ्जाब किङ्स छाडेका हुन् […]

Read full article →