Depository of News

सेयर बजार सुधारका लागि ६ बुँदे सुझाव : १५ दिने सूचनाको व्यवस्था हटाउनेदेखि आइपीओ हिस्सा ३० प्रतिशत बनाउन माग

newsdepo.com · world

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई सेयर बजारलाई व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन ६ बुँदे सुझाव दिएका छन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ र सेयर लगानीकर्ता संघ नेपालले बिहीबार धितोपत्र बोर्डमा सुझाव बुझाएका हुन् । सुझावमा सेयर बेच्न १५ दिनअघि सूचना दिने व्यवस्था हटाउनेदेखि आईपीओ हिस्सा ३० प्रतिशत […]

Read full article →