गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लाग्यो, परिस्थिति कस्तो हुन्छ अझै भन्न सकिन्नँ : निधि
२२ असोज, काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता बिमलेन्द्र निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशमा अघि बढ्नुको विकल्प नभएको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप समेत लगाए । […]
