Depository of News

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, आठवटा द्वन्द्व समाधान गरेको जिकिर

newsdepo.com · world

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताएका छन् । बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै यो समयको कुरा भएको बताए । आफूले पुरस्कार पाए पनि नपाए पनि […]

Read full article →