सुदूरपश्चिम रोयल्स र नेसनल प्याथ ल्याबबीच सहकार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका खेलाडीको स्वास्थ्य व्यवस्थापनमा नेसनल प्याथ ल्याबले साथ दिने भएको छ। यसका लागि रोयल्स र नेसनल प्याथ ल्याबबीच मेडिकल पार्टनरका रूपमा सम्झौता भएको हो । सम्झौतामा प्याथ ल्याबले प्रतियोगिताभर टोलीका खेलाडी तथा सदस्यलाई आवश्यक स्वास्थ्य जाँच र डायग्नोस्टिक सेवा उपलब्ध गराउने उल्लेख गरेको छ । […]
