Depository of News

मनिषा कोइराला लेख्छिन्, ‘अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ’

newsdepo.com · world

अभिनेत्री मनिषा कोइरालाले नाना पाटेकरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । दिग्गज अभिनेताको फोटो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘एक महान् अभिनेता तथा अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ । सिनेमा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैँ स्मरणीय रहनेछ । उहाँको आत्माले शान्ति पाओस्। ॐ शान्ति ।’ मनिषा कोइराला […]

Read full article →