Depository of News

एनएमबि बैंकको लाभांश घोषणा : अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत, साधारण सेयरधनीलाई कति ?

newsdepo.com · world

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण सेयरधीलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । यसका साथै बैंकले एनएमबि अविमोच्य […]

Read full article →