Depository of News

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

newsdepo.com · world

काठमाडौं । रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात असोज २३ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनुका साथै साधारण सभामा सहभागि हुन पाउनेछन् । कम्पनीले लाभांश पारित गर्न कात्तिक […]

Read full article →