Depository of News

‘खबर सुन्नेबित्तिकै मन ढक्क भयो, सास फुलेझैँ लाग्यो’ : विजय बराल

newsdepo.com · world

बिहीबार बिहान एउटा अप्रिय खबर सर्वत्र फैलियो। खबर थियो, दिग्गज अभिनेता नाना पाटेकरको निधन । उनको ७५ वर्षको उमेरमा निधन भयो। कारण थियो, कार्डियाक अरेस्ट। उनको निधनअघि छातीमा तीव्र दुखाइ भएको थियो । त्यसपछि मेडिकल टोली उनको फ्ल्याटमा पुगेको थियो। उनलाई घरमै तत्काल सीपीआर दिइएको थियो । त्यसपछि अस्पताल पुर्‍याइए पनि चिकित्सकले बचाउन सकेनन् । […]

Read full article →