त्रिविमा यो वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने, सातै प्रदेशमा दीक्षान्त गर्ने तयारी
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिस्ट्रार डा. रवीन्द्र अधिकारीले ६४औँ ग्रेसलिस्टसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै १ असार २०८२ सालदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेको जानकारी […]
