राति २ः३० बजे साथीलाई म्यासेज गरेका थिए, अन्तिम समयमा बेचैन थिए नाना
दिग्गज अभिनेता नाना पाटेकरको निधनले बलिउड शोकमा डुबेको छ । ७५ वर्षको उमेरमा गोवास्थित मणिपाल अस्पतालमा उनको निधन भयो । अस्पतालका चिकित्सकका अनुसार उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । अचानक छातीमा दुखाइ भएपछि उनको अवस्था बिग्रिएको थियो । नानालाई अस्पताल ल्याउँदासम्म उनको निधन भइसकेको थियो । उनलाई बिहान करिब ५ः३० बजे मृत घोषणा गरिएको […]
