Depository of News

पाकिस्तानले परीक्षण गरेको लामो दूरीको ‘फतह–४’ मिसाइलको विशेषता के हो ?

newsdepo.com · world

२२ असोज, काठमाडौं । पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण सफल परीक्षण गरेको छ । नयाँ संस्करणलाई ‘फतह–४ ईआर’ नाम दिइएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार नयाँ मिसाइलमा उडान तथा लक्ष्य निर्धारणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । पाकिस्तानले नयाँ संस्करणको वास्तविक मारक […]

Read full article →