आज एमाले स्थायी कमिटी बैठक, विद्या भण्डारी पनि सहभागी हुने
२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन् । पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो । राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष […]
