नाना पाटेकर : स्टारडम होइन सामान्य जीवनमा रमाउँथे, खेतीपाती गर्थे
नाना पाटेकर पर्दामा जति प्रभावशाली र आक्रामक पात्रका रूपमा देखिए, निजी जीवनमा भने उनी आफ्नो परिवारलाई सधैं चर्चाबाट टाढा राख्न रुचाउँथे । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ तथा ‘वेलकम’ जस्ता चलचित्रमा उनले गरेको अभिनयले उनलाई हिन्दी तथा मराठी चलचित्रका विशिष्ट कलाकारका रूपमा स्थापित गर्यो । आर्थिक अभावबाट बलिउडसम्म नाना पाटेकरको […]
