सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि सर्यो
२२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । बैठक आज बिहान ८ बस्ने गरी बोलाइएको थियो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक शनिबार बिहान ८ बजे बस्ने छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार सरकारको आग्रहमा शनिबारसम्मका लागि बैठक स्थगित गरिएको हो […]
