एम्पियर नेपालको चाडपर्व योजना, ग्राहकलाई १ लाख जित्ने मौका
काठमाडौं । एम्पियर नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक सुविधा पाउनुका साथैलक्की ड्रमार्फत १ लाख जित्नेमौका समेत प्राप्त गर्नेछन्। ‘नयाँ सवारी, नयाँ उमंग–यसपालिको महाचाड एम्पियर सँग’ भन्ने अभियान सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत एम्पियर नेक्सस तथा मेगनस खरिद गर्नेग्राहकहरूले २०,००० नगद छुट वा पुरानो […]
