Depository of News

भरतपुर विमानस्थलको टर्मिनल भवनको काम पुन: सुरु, एक वर्ष म्याद थप

newsdepo.com · world

२२ असोज, चितवन । ठेकेदारको ढिलासुस्तीका कारणले लामो समयदेखि निर्माण रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिलन भवनको काम पुन: सुरु भएको छ । विमानस्थलको टर्मिनल भवनको टावर तथा संरचनाका काम विगत एक बर्षदेखि रोकिएको थियो । अहिले पुन: निर्माणको कामलाई अगाडि बढाइएको आयोजनाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ […]

Read full article →