नाना पाटेकर : विश्वनाथबाट कसरी बने ‘नाना’ ?
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो । अभिनयमा आएपछि उनी ‘नाना’ नामले चिनिन थाले । बलिउडमा आफ्नो दमदार अभिनय र फरक शैलीका कारण उनले छुट्टै पहिचान बनाए । पर्दामा गम्भीर तथा शक्तिशाली पात्रदेखि हास्य भूमिकासम्म उनले आफूलाई प्रमाणित गरे । फिल्मबाहिर पनि सेनासँग जोडिएको सम्बन्ध नाना पाटेकरलाई भारतीय सेनाप्रति विशेष सम्मान र लगाव रहेको […]
