सन्यासपछि मेसीले भने : मलाई थाहा छ मैले सही निर्णय लिएको छु
२२ असोज, काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेपछि भावुक सन्देश दिएका छन् । उनले अर्जेन्टिनाको प्रतिष्ठित निलो र सेतो जर्सी लगाउन आफूले अहिले नै सम्झिन थालेको बताएका छन् । मेसीले सामाजिक सञ्जालमार्फत आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झिँदै आफूले सही निर्णय लिएकोमा स्पष्ट रहेको उल्लेख गरेका छन् । उनले अर्जेन्टिनाको […]
