Depository of News

बीएमडब्लुका गाडी खरिदमा एनआईसी एशिया बैंकले विशेष कर्जा सुविधा दिने

newsdepo.com · world

काठमाडौं । एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्ने बैंकका ग्राहकलाई सहुलियतपूर्ण ब्याजदर तथा विशेष सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । समझदारीपत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार […]

Read full article →