Depository of News

कोशी प्रदेश सभा बैठक आज बस्दै

newsdepo.com · world

२२ असोज, काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । कोशी प्रदेश सभाका सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।

Read full article →