Depository of News

रहेनन् रत्न बेहोसी

newsdepo.com · world

२२ असोज, काठमाडौं । रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए । नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान […]

Read full article →