सशस्त्र आईजीपीको निर्देशन- सीमा अपराध नियन्त्रणमा निर्मम हुनू
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् ।