Depository of News

भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

newsdepo.com · world

१५ असोज, काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ । सिंहदरबारमा बिहीबार बेसको समिति बैठकले सदस्यहरुले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिए । त्यस्तै समितिको टीओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए । त्यस्तै, उहाले प्रतिनिधि […]

Read full article →