कांग्रेस सांसद खातीको प्रश्न– सरकार संविधान बमोजिमको हो कि होइन ?
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार संविधान र विधिको शासनअनुरुप नचलेको आरोप पनि लगाए । उनले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि गरे । संविधानअनुसार बनेको सरकारले […]
