Depository of News

किन आन्दोलनमा उत्रिए स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी ?

newsdepo.com · world

१५ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका करार सेवामा कार्यरत कर्मचारीरु विभिन्न माग राखी आन्दोलित भएका छन् । सरकारले बजेटमा उल्लेख गरेअनुसार तलब बढ्नुपर्ने, महँगी भत्ता, प्रोत्साहन भत्ता, फिल्ड भत्ता उपलब्ध गराउनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा तथा बिदासम्बन्धी सुविधा लागू गर्नुपर्ने माग कर्मचारहरूले राखेका छन् । यी मागहरू राखेर बुधबार बोर्डका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाएका […]

Read full article →