Depository of News

निर्वाचन आयोगले अभिलेखमा राख्यो देउवा समूहको महाधिवेशनसम्बन्धी पत्र

newsdepo.com · world

१५ असोज, काठमाडौं । निर्वाचन आयोगले कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ । देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले हिजो आजबाट सुरु हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्रहरू आएको खण्डमा आयोगले […]

Read full article →