ककरोच पार्टीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतभर आन्दोलन गर्ने
१५ असोज, काठमाडौं । ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै अक्टोबर २ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरे। बिहीबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उनले यो घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा दीपकेले भने, “हामी भोलि मुम्बईमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै आफ्नो विरोध प्रदर्शन सुरु गर्नेछौँ।” प्रदर्शनकारीहरूले […]
