‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै परराष्ट्रमन्त्री, लगत्तै अस्ट्रेलिया भ्रमण
१७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी प्रस्थान गर्ने भएका छन् । उनी शनिबार फिजी प्रस्थान गर्ने कार्यसूची तय भएको उनको सचिवालयले जनाएको छ । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल […]
