प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्तिको जवाफ यही अधिवेशनमा दिनुपर्छ : कांग्रेस
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले शुक्रबारदेखि संसदको २१ औँ अधिवेशन बन्द हुन गइरहेको भन्दै प्रष्टीकरण दिनुपर्ने नभए संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे । सांसद केसीले कालीगण्डकी नदी करिडोरअन्तर्गतका […]
