फ्लाई दुबईको कटपिटमा के–के भएको थियो ?
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट फ्लाई दुबईको एफजे१०७३ कल साइन भएको बोइङ ७३७ जहाज इजरायलको तेल अभिभतर्फ उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १७४ यात्रु थिए । तीमध्ये १५० भन्दा बढी इजरायल नागरिक रहेको सो विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ०७:०५ बजे उडेको थियो । उडान भरेको करिब साढे दुई […]
