देश बनाउने उमेरमा विदेश, बुढेसकालमा फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानूनी सुनिश्चितताको माग गरेका हुन् । सांसद न्यौपानेले नेपालको शिक्षा प्रणाली र […]
