Depository of News

अफगानिस्तानको सीमा नाकामा आगलागी

newsdepo.com · world

१५ असोज, काबुल (रासस/सिन्ह्वा) । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठूलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा जलेका छन् भने तीनवटा ट्याङ्करमा आंशिक क्षति पुगेको छ । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीबार घटनाबारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार आगलागी सुरु भएपछि अग्निनियन्त्रण टोली तत्काल घटनास्थलमा पुगेको थियो । टोलीले […]

Read full article →